महाकुम्भमा दुर्घटना : मृतकका परिवारलाई पच्चिस लाख
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
तीसबर्से सेवा अवधि हट्ने, घट्यो पेन्सन अवधि
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद् सचिवालयमा पेस गरेको छ ।
युवालाई उद्यममा जोड्दै कांग्रेस
नेपाली कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसायका सन्दर्भमा नीति निर्माण, सम्भाव्यताको अनुभव र युवालाई उद्यममा उत्प्रेरित गर्ने उद्देश्यसाथ विज्ञसँग विमर्श गरेको छ ।
विमानस्थलको आम्दानी चार सय चौहत्तर
राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी यति नै हो ।
प्रेस सेन्टर प्रतिष्ठान प्रदेश अध्यक्षमा दर्नाल
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाल चयन हुनुभएको छ । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंमा भएको अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँः प्रधानमन्त्री ओली
१९९७ सालको राणाशाहीको अन्त्य-अन्त्यतिर अथवा राणा शासनले आफ्नो अन्त्यको एक प्रकारले घोषणापत्र जारी गरेको दिन हो ।
युवाको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रूपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने
नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताउनुभएको छ ।
‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’
सूचना प्रविधि क्षेत्रका जानकारहरूले नेपालले सूचना प्रविधि (आइटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ ।
ठुलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
संसद्को हिउँदे अधिवेशन सुरु हुँदै
सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि (शुक्रबार) अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ ।
बाढीले क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा गर्दै विद्यार्थी
सिन्धुलीको सुनकोसी गाँउपालिका–६ खाल्टेस्थित दिर्घप्रदिप माविमा अध्ययनरत छात्र सुमन माझीलाई विद्यालयसम्म पुग्न निकै सास्ती हुन्छ ।
ल्होछारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताउनुभएको छ ।
नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन
नेपालमा सुत्केरी हुन नसकेर प्रत्येक दिन दुई जना महिलाकाे मृत्यु हुने तथ्याङ् रहेकाे उहाँले उल्लेख गर्नुभयाे ।
विपक्षी दलको बैठक : सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय
विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
तेह्र वर्षपछि पलायो पानी
यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ ।
यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु. २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
मन्त्रालय र निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने निर्णय
प्रदेश सरकारका सचिवहरूको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले मन्त्रालयहरूको कामको समीक्षा गर्दै प्रदेशका सबै मन्त्रालय/निकायहरूमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआईओएमएस) कार्यान्वयनमा तदारुकता ल्याउने निर्णय गरेको हो ।
चाडपर्वले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउँछ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताउनुभएको छ ।
चित्लाङमा दुई पक्कीको पुल शिलान्यास
उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ खोलामा दुई वटा पक्की पुलको निर्माण थालिएको छ । वडाको कपुगाउँ, खर्क, खलिवनलगायत वडा कार्यालय तथा काठमाडौं आउजाउ गर्न सहज बनाउन एकै वडाको एउटै खोलामा दुईवटा पक्की पुल निर्माण थालिएको हो ।
ढुङ्गेधारा
काठमाडौँ, माघ १७ गते । शङ्खरापुर नगरपालिका ७ स्थित साँखु बजारमा रहेको ऐतिहासिक साखास् गास्हिती ढुङ्गेधारा । तस्बिरः रासस