नारायणगढ–बुटवल सडकः १८ प्रतिशत मात्रै काम
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ ।

पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।

माओवादी केन्द्र धनकुटाका नेताद्वारा सामूहिक राजीनामा
नेकपा (माओवादी केन्द्र) धनकुटाका सबै पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । आइतबार पत्रकार सम्मेल गर्दै पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र जिल्ला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु सहभागि हुनेछन् ।

मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने
जग्गा विवादका कारण विगत ६ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल १७ मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अव अघि बढ्ने भएको छ ।

आर्थिक अवस्थाबारे विश्लेषण गर्न समिति
अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन समिति गठन गर्नुभएको छ । आइतबार मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गर्नुभएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल बैङ्कर्स सङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागितामा मन्त्रालयमा भएको बैठकमा नेपालको आर्थिक अवस्थाबारे छलफल भएको थियो ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश
सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयसँग १५ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रमाणीकरणसँग सम्बद्ध पाँच रिटको सुनुवाइ गर्दै अदालतले अग्राधिकारसमेत दिएको छ ।