स्थानीय तहलाई चासो न चिन्ता
वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्। अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन्। नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्ने कुरामा स्थानीय सरकार चुकेको कुरा सत्य हो।”

फेरिए ५२ हाते लिङ्गा
कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्। स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।

दशैंमा घर जानेको चटारो : सोमबारसम्म ८० हजार टिकट बुकिङ
पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ् भएको छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको संख्या ८० हजार पुगेको हो ।

इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण
मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रुपमा भाडादर बृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो ।

दशैंलाई लक्षित गरी देशभर आजदेखि रुट परमिट खुला
दशैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले देशभर ‘रुट परमिट’ लागू गरेको छ । दशैँ पूर्णिमा असोज २३ गतेसम्मका लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलोका लागि यो व्यवस्था लागू गरिएको हो ।

बुढासुब्बा मन्दिरको पुनर्निर्माण गरिँदै
बूढासुब्बा मन्दिरको महत्व र ऐतिहासिकता झल्काउन कलात्मक काठको खम्बासहितको थप संरचना निर्माणको काम थालिएको छ । धरान उपमहानगरपालिकामा रहेको बूढासुब्बा मन्दिरको नेपाल सरकारको पुरातात्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गर्न लागिएको हो ।

दशैँमा २० लाखले काठमाडौं उपत्यका छोड्ने
बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ ।