वाग्नर प्रमुखसहित १० जनाको शव फेला
दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले बिहीबार जनाएको छ ।
विमान दुर्घटनामा रुसी निजी सैन्य समूह वाग्नरका प्रमुखको मृत्यु
रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय अन्तरिक्षयानको सफल अवतरण
भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर इतिहास बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो।
इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार
इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्याङ्क निकाय क्यापमासले मङ्गलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
इटालीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी
इटालीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो ।
तुइनमा अड्किएका सबैको उद्धार
पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ ।
खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट
कृषिमन्त्री महिन्दा अमरावीराले धानका बिरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताउनुभएको छ ।
जिम्बावेमा अगस्ट २३ मा आम निर्वाचन हुँदै
अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेष्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ अर्थात् भोलि (बुधबार) आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ ।
रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्ने जापानको निर्णय
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गर्ने भएको छ ।
पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय
थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।
इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढ्दै
प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैङ्क सहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ ।
पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्रा स्वदेश फिर्ता
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो ।
जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी
जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।
कम्बोडियाका राजाद्वारा नयाँ संसद्को समर्थन
कम्बोडियाका राजा नोरोदोम सिहामोनीले गत महिना सम्पन्न आम निर्वाचनपछि सोमबार नयाँ राष्ट्रिय सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्नुभएको छ ।
साउदी सीमा सुरक्षा गार्डद्वारा सयौँ आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ
यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ ।
चीनद्वारा ब्याजदर कटौती
चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
यात्रुवाहक बसमा आगो लाग्दा बिस जनाको मृत्यु, पन्ध्र घाइते
पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
रूसद्वारा युक्रेनमा आक्रमण, सातको मृत्यु, दर्जनौँ घाइते
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।
रुससँग वार्ता गर्न पश्चिम अनिच्छुक : रुसी विदेशमन्त्री
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताउनुभएको छ ।
चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो
चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।
सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उम्मेदवार योग्य
निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको छ ।
इटालीको सार्वजनिक ऋण अहिलेसम्मकै धेरै
बैंक अफ इटलीले इटालीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।
स्पेनमा खडेरी : खाद्य उत्पादन ६० प्रतिशतले घट्ने विज्ञको चेतावनी
स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा सङ्कट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन विशेषज्ञहरुले चेतावनी दिएका छन् ।
केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते
केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।