वैचारिक द्वन्द्वको कथा: गान्धी गोडसे एक युद्ध
निर्देशक राजकुमार सन्तोषी करिब नौ वर्षपछि निर्देशनमा फर्किएका छन्। यस पटक उनले अघिल्ला चलचित्रभन्दा पूर्ण रूपमा फरक कथा दर्शकसामु पस्किन खोजेका छन्। चलचित्र ‘गान्धी गोडसे एक युद्ध’ गान्धी र गोडसेबीचको वैचारिक युद्धको काल्पनिक कथा हो।
'हिमालय रोडिज' पाँचौं सिजनको अडिसन खुला
टेलिभिजन रियालिटी शो 'हिमालय रोडिज'को पाँचौं सिजनको डिजिटल अडिसन खुला गरिएको छ।
'छक्कापञ्जा ४' को पहिलो गीत 'दर्शन सलाम' सार्वजनिक
फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।
दुई मिनेटको रोल अझै चुनौतीपूर्ण छ : अभिनेत्री स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्काले कुनै पनि फिल्ममा आफूलाई समयभन्दा क्यारेक्टरले अर्थ राख्ने बताउनुभएको छ ।
फिल्म 'मनसँग मन'को ट्रेलर सार्वजनिक
कैलाश राईको निर्देशनमा बनेको फिल्म 'मनसँग मन' को ट्रेलर सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने
चलचित्र पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ ।
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।
प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ।