एकै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न
जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन् ।
मतदानका दिन सार्वजनिक बिदा दिन आयोगको माग
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ।
अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।
स्कुल बस दुर्घटनामा २८ जना घाइते
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस आज साँझ ५ बजे कालिका नगरपालिका –९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चिलिमेका तीनवटै आयोजना सम्पन्न : एक सय ६८ मेगावाट थप
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।
धरहरा चढ्न दुई सय रुपियाँ शुल्क
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ ।
दुई सय ८५ जना कैदीबन्दीलाई जेलबाहिर राखिने
सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ ।
ठेकेदारको बदमासी, ३१ करोडको गजेन्द्रनारायण सिंह अस्पताल भवन छ वर्षदेखि अलपत्र
तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
घुस रकमसहित सुब्बा अख्तियारको फन्दामा
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।
विश्व शान्तिका साझा चुनौतीविरुद्ध एकजुट हुनुपर्नेमा नेताको जोड
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभाको दोस्रो दिन विश्वका विभिन्न दलका नेताले विश्व शान्तिका लागि साझा चुनौतीविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
बिक्री गर्ने समयमा झर्न लाग्यो सुन्तला, कृषक मारमा
हिमाली जिल्ला म्याग्दीको सुन्तला पकेट क्षेत्रका रुपमा रहेका बेनी नगरपालिका –३ र ४ मा बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् ।
करिब १७ प्रतशितले बृद्धि भयो राजस्व संकलन
चालु आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो ।
मोटरसाइकल दुर्घटनामा तीनको ज्यान गयो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ ।
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ। बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो।
प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास
नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्वन्ध र सहकार्यलाई थप उचाइमा पुगाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दुई छोरालाई पछाडिको सिटमा बसाएर आपूmले मोटरसाइकल चलाएर गाईघाटबाट घर जाँदैगरेका उदयपुरको त्रियुगा नगरपालिका १३ का ४५ बर्षीय महादेव चौधरीको बुधवार साँझ दुर्घटनामा मृत्यु भएको छ ।
२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध
रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।
कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।
कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै
जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दर्ता गरेको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीबाट रुपमती डंगौरा थारुले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
म्याद थपका लागि दुर्गा प्रसाईं अदालतमा उपस्थित
साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
मेडिसिटी अस्पतालमा मिर्गौला ‘गायब विवाद’ चर्क्यो
मेडिसिटी अस्पतालमा मिर्गौला विवाद चर्क्यो
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।