ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आलुको मूल्य निर्धारण गरेको छ ।
लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
कोहलपुरकी एक युवती नेपालगञ्जमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रा रानी थारु मृत अवस्थामा नेपालगञ्जमा फेला पर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रको विद्युत् बक्यौता २१ करोड ७७ लाख ७५ हजार ६ सय ११ रुपियाँ पुगेको छ ।
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि उहाँका आफन्तजनले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङको मृत्यु भएको हो ।
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् ।
तत्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला गोली लागेर छियाछिया बनेको बिजुलीको पोल बेनी फिर्ता हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका –१२ को एक डान्स बारबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर नेपाल ल्याइएको ४२ बोरा चिनी रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ स्थित बेथरीबाट प्रहरीले चिनी नियन्त्रणमा लिएको हो ।
खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।
ताप्लेजुङमा गोलिया निकासी कार्यले सडक दुर्घटनाको जोखिम बढेको छ । ग्रामीण क्षेत्रका सडकहरुमा अव्यवस्थित रुपमा गोलिया काठ राखेका कारण सडक दुर्घटनाको जोखिम बढेको हो ।
प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ ।