उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
निर्वाचन अयोगले आज (बुधबार)बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।
नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन् ।
अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ ।
हाल युक्रेनको भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ ।
यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो ।
बडादशै सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ ।
चाडवाड नजिकिने क्रमसँगै महोत्तरीमा चौपाया व्यापारले गति लिन थालेको छ । जिल्लाको एक मात्र चौपायाँ (मवेशी) बजार गौशालामा खसी र राँगाको ब्यापार बढेको ब्यापारीले बताएका छन् ।
बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन् ।
धिमाल भाषा
सप्तरीका बैङ्क तथा वित्तीय संस्थामा नगद अभाव भएको छ । सेवाग्राहीले मागे जति पैसा बैङ्क तथा वित्तिय संस्थाले दिने सकेका छैनन् ।
चाडपर्वलाई लक्षित गर्दै सर्लाहीको लालबन्दी र बयलबास बजारको अनुगमन गरिएको छ । सर्लाहीका सहायक प्रमुख जि