(गलकोट) बागलुङ । बागलुङ नगरपालिका–६ सिमबाट कैद गरिएको बागलुङ बजारको रमणीय दृश्य । चारैतिर पहाडको खोँच, समथर जग्गामा बागलुङ बजार रहेको छ ।
सत्ता गठबन्धनको मंगलबार बसेको कार्यदलको बैठकमा प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार भएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।
अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।
सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२९ जनको कोरोना परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धनलाई सफल बनाउन नेताकार्यकर्तामा आह्वान गर्नुभएको छ ।
इङ्ल्यान्ड र जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा रोमाचक बराबरी खेल्दै अंक बाँडेका छन् । वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार ४२५ जना सङ्क्रमित भएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाकालागी एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनुुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लाग एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनुुभएको छ ।
रुपन्देहीको सियारीमा कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । सियारी–३ बोहरवामा युवा उद्योगी अजय जयसवालले शिवपुजन स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
सातौं बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि पूर्वले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन । नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं सँस्करणमा भने प्रदेश नम्वर एकको तालिकामा फड्को मार्ने दाउ छ ।
प्राकृतिक सौन्दर्य र धार्मिक हिसावले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गुल्मी जिल्लाका १६ खेलाडी सहभागी हुने भएका छन् ।