कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ ।
१७औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ सोमबार हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले शनिबार पत्रकार सम्मेलन गरी अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ ।
शुक्रबारदेखि कालीकोटमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्र अर्थात् जिल्लाको माथिल्लो भागमा हिमपात र असिना पानी परेपछि नागरिकको जनजीवन कष्टकर बनेको छ । असिना पानीको मारमा सबैभन्दा बढी पशुपालक परेका छन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ ।
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उपहार दिन मिल्ने सामान उत्पादन हुन थालेपछि पाल्पाको ढाकाको व्यापार बढ्दैगएको छ । पहिले ढाका टोपी, चोली, पछेउरामा मात्र सीमित ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल साडीलगायतका कपडाहरू उत्पादन हुन थालका छन् ।
नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ ।
पाल्पामा आगामी २०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म व्यापार महोत्सव हुनेभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा पाल्पा व्यापार महोत्सव हुने भएको हो ।
केही समयदेखि झापाको दमकमा रहनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र समसामयिक विषयमा छलफल गर्न व्यस्त रहनुभएको छ ।
रुपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन । चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो ।
दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
कराँचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘स्पोर्टस् हब’ का रूपमा विकास गर्न सकिने बताउनुभएको छ ।