ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला पर्नुभएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।
पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
घामपानीसम्म नछल्ने घरमा जीवन निर्वाह गर्दै आउनु भएकी मोरङको पथरीशनिश्चरे -४ शिरिसेडाँडाकी डिकमाया अधिकारीको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।
केही दिनयता झापा जिल्ला सहित पूर्वी नेपालका तराईका जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ ।
भक्तपुर दहीका लागि प्रख्यात छ । दहीलाई नेपाल भाषामा धौ भनिन्छ । जु जु भन्नाले राजालाई बुझाउँछ । दहीमा पनि एकदम मीठो र विशेष दहीलाई जु जु धौ भनिन्छ । भक्तपुरको जेला टोलमा सबैभन्दा पहिला जु जु धौ बनाइएको थियो । भक्तपुरका सैजु तथा दुवालहरूले जु जु धौ बनाउने पेसा गर्दै आएका छन् । पर्यटकहरू भक्तपुरमा जु जु धौ खान आउँछन् । जु जु धौ बनाउन हामीलाई निम्न कुरा आवश्यक पर्दछन् ः दुध, चिनी, ल्वाङ, सुकुमेल, भुस, सिरक, माटोको भाडो ।
नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् ।
नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात् गत वैशाख १ गते म काठमाडौँको टौदह घुम्न गएँ । मसँगै बाबाममी हुनुहुन्थ्यो भने बहिनी पनि सँगै थिइन् । म पहिलो पटक टौदहको भ्रमणमा गएकी हुनाले निकै उत्सा
कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका –१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणी छिमेकी मुलुक भारतको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कनु भएको छ । युगौँदेखि सामाजिक, सांस्कृतिक तथा जनजीवनका अनेक आयाम रहेको नेपाल र भारत सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले दूरगामी ऐतिहासिक महत्व थपेको छ । यो भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएका वार्ताले दुवै देशबिच थाती रहेका समस्याको दीर्घकालीन समाधान गर्न मार्गप्रशस्त गरेको छ । त्यसै गरी भारतसित भ
‘जसरी एउटा मैनबत्ती जल्न आगो चाहिन्छ, त्यसै गरी एउटा मान्छे परिपूर्ण बन्न आध्यात्मिक मन हुन जरुरी छ ।’ –बुद्ध यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतमा गर्नु भयो तर यसको अनावश्यक चर्चा त्यतिखेर भयो, जब शुक्रबार प्रधानमन्त्रीले इ