कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ ।
एसिया कप क्रिकेटको सुपर चार समीकरण पूरा भएसँगै बुधबार (आज) पहिलो सुपर चार खेलमा पाकिस्तान र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
शान्तिनगर –२ सिमसुन्दरपुरका ८० वर्षीय टोपबहादुर खत्रीले नजिकैको वन क्षेत्रमा सयौँको सङ्ख्यामा गिद्ध देख्नुहुन्थ्यो । तर अहिले ती गिद्ध देखिँदैनन् । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्धलाई गुलेली, ढुंगाले हान्ने मात्र नभई भ्याक्सिन लगाएका सिनो खाएर गिद्ध मरिरहेका छन् ।
कुवेतले अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको छ । कुवेत राष्ट्रिय संग्रहालयले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको हो ।
बाजुराका विभिन्न ठाउँबाट पछिल्लो समय चिनो बाली लोप हुँदै गएको छ ।
५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिस्टर एशियाको उपाधि भारतका सराभनन मनीले जित्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ ।
मोरङको बेलबारी –९ पोखरियामा दैनिक ९० टन चामल उत्पादन गर्नसक्ने क्षमताको अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालनमा आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका विभिन्न अस्पताल र निजि क्लििनिकहरुले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नगर्ने र जहाँ पायो त्यहि फाल्ने गरेका छन् ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुने नेपाली पुरुष रग्बी टोलीको थप तयारी र वैदेशिक प्रशिक्षण मलेसियामा हुनेभएको छ ।
पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।
विद्यार्थीले आफ्नो समस्या आफैं समाधान गर्नसक्ने क्षमताकाे विकास गर्न विद्यार्थी गुणीय चक्र सम्मेलन आयोजना हुने भएको छ ।
अघिल्लो वर्ष एक अधबैँसे महिला र युवती साँझको समयमा जमुनाहा नाका हुँदै भारततर्फ जाँदै थिए । सीमामा रहेका बेचबिखनविरुद्धका सामाजिक अभियन्तालाई शंका लागेर रिक्सा रोक्न खोजे । अभियन्ताले केरकार गर्दैगर्दा अधबैसे महिला रिक्सा छाडेर भागिन् ।
झापाको दमकमा सरकारी दमक अस्पतालमा पहिलो पटक थाइराइडको सफल अप्रेसन भएको छ । अस्पतालका घाँटी रोग विशेषज्ञ डा. अरुण सापकोटा सहितको टिमले यो अप्रेसन गरेको दमक अस्पतालकी सूचना अधिकारी देवी दङ्गालले बताउनुभएको हो ।