नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा केन्द्रित रहेको बताउनुभएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरूको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।
यो हावा–हुरी चल्ने मौसम होइन । बिल्कुलै होइन । चलिरहेछ तर । लगातार । पूर्वबाट । पश्चिमबाट । उत्तर–दक्षिण सबैतिरबाट । चारै दिशाबाट । अब त हावाले पनि आफ्नो गति छाडे जस्तो छ । चल्न थालेपछि हावाले पनि आफ्नो गन्तव्य बिर्संदो रहेछ । आफ्नो
सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गर्नुभएको छ ।
सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ ।
शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाइते भएका छन् । घाइते मध्य गम्भीर अवस्थामा रहेका तीन जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गर्नुभएको छ ।
जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हर सम्भव सहयोग गर्ने तयार रहेको बताउनुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
“बनाएँ घर ! चारतले बिल्डिङ बनाएँ । घुस खाएर लक्कु थुपारेको थिएँ नि !” यो मेरो जवाफ थियो । काका निलो, कालो हुनुभयो । बोल्नुभएन । उहाँका र बाका आँखा एकआपसमा जुधे । काकाको आँखामा के कस्तो भाव उत्पन्न भइरहे, मलाई वास्ता भएन । म त्यसपछि त्यहाँ बसिराखिनँ । उठेँ र भनेँ, “मलाई भरे भात पकाउनु पर्दैन । हिँडेँ । भोलि मात्र आउँला !”
शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका-१८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् ।
गोधूलिको रमणीय कथा लेख्न सक्दैन मान्छे अन्धकारको दुष्प्रभाव छेक्न सक्दैन मान्छे झमक्क साँझ पर्दा नपर्दै मुख छोपेर सुत्यो भने आकाशमा चम्किने तारा पनि देख्न सक्दैन मान्छे ।
मन पराउनेको भीडमा छु फेरि पनि एक्लो छु बने पनि हजार टुक्रा त्यही ऐनाभित्र सग्लो छु । क्षितिज पारी पुग्यो पक्षी खबर केही ल्याउँछ कि उडी गयो फिजाई पङ्ख सम्झना बोकी आउँछ कि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपत् जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरी बल अब्बल रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नं. १ वराह बाहिनी पकलीले सञ्चालन गरेको गोता
समकालीन नेपाली कविताको मूल स्वर विद्रोही छ । त्यसो त आधुनिक नेपाली कविताको प्रमुख धारा परम्परागत मूल्यहरूमा रहेका विभाजन र विभेदकारी पुरातन व्यवस्था तथा वर्तमानको पश्चगामी अवस्थाप्रति कविता सदैव मुखर प्रतिक्रियात्मक बनेको देखिन्छ । कविता हेतुका सम्बन्धमा स्थापित शास्त्रार्थहरूलाई एकछिन बिर्सेर आजको युगमा कविता लेख्नु