गुल्मीको तम्घास बजारलाई सुन्दर बनाउन रेसुङ्गा नगरपालिकाले काम सुरु गर्ने भएको छ ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो।
ताप्लेजुङको एक धार्मिक विद्यालयले आधारभूत तह स्तरमा अध्ययनरत विद्यार्थीको सहभागितामा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क सुविधा पास उपलब्ध हुने भएको छ ।
पहाडको टुप्पो अनि आँखै अगाडि लहरै देखिने चाँदीजस्ता टल्किने हिमशृङ्खला । मङ्सिर दोस्रो हप्ताको पारिलो घामले मौसम घमाइलो । यो स्थानलाई स्थानीयले काफलडाँडाको नामले चिन्छन् ।
दोषीलाई कारबाहीको माग गर्दै निषेधाज्ञा उलङ्घन गरेर विद्यार्थी प्रदर्शनमा उत्रेपछि शुक्रबार धनगढी तनावग्रस्त बनेको छ।
सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिमेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
खोटाङको रावाबेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ ।
यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा बदर मत सङ्ख्या यसअघिको निर्वाचनभन्दा कम देखिएको छ ।
नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यस पटक जनताको पक्षमा काम गर्न आफू मन्त्री बन्ने सोचमा रहेको बताउनुभएको छ ।
शुक्रबारदेखि सुरु भएको एक्स्पोको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गर्नुभएको छ ।
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेल आज (शुक्रबार) राति हुँदैछ । राति समूह ‘जी’ र ‘एच’ का अन्तिम दुई दुई खेल हुनेछन् ।
भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीको अग्रता कायमै रहेको छ ।