दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरूको सञ्जाल ‘दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ ।
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिएको छ।
सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ ।
अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।
बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ।
अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले हरेक व्यक्तिले आफ्नो घर अगाडि र खाली जग्गामा बिरुवा लगाएर पर्यावरण जोगाउन आग्रह गर्नुभएको छ ।
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ ।
नेपालगन्जमा पहिलो पटक बाँके कला केन्द्र गठन भएको छ। नेपालगन्जको सरस्वती संगीतालयमा आयोजित कलाकर्मीको प्रथम भेलाले बाँके कला केन्द्र गठन गरेको हो।
इरानले पछिल्लो पटक सैन्य स्थलहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणको प्रभाव स्वरूप स्थगित गरेका आफ्ना उडानहरू पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार इरानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।
स्याङ्जाको कालीगण्डकी उत्तरबाहिनीमा धार्मिक महोत्सव सुरु भएको छ । मातापिताप्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न महोत्सव गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाउँपालिकाको वडा १ बार्डर चौफेरीमा विद्यालय नहुँदा त्यहाँका बालबालिका नाकापारी भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।
संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी ७ (जिसेभन) का नेताहरूले रोक्का राखिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तिमार्फत शुक्रबार घोषणा गरेका छन् ।
दोलखामा खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो ।