नेपालबाट छाङरु र टिङ्कर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीय भारतको बाटो प्रयोग गर्न बाध्य छन् । छाङरु र टिङ्करमा करिब दुई सय घरपरिवारको बसोवास छ । व्यासवासीले कुन्जा जाँदा भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यो हट्ने देखेर स्थानीय खुसी छन् । अब नेपालकै बाटो भएर आउजाउ गर्न पाइने सम्भावना बढेको छ ।
रोजगारीका लागि खाडी एवं अन्य मुलुकमा गएकाको विभिन्न कारणले हुने मृत्युपछि शवमा हुँदै आएको आर्थिक लेनदेन रोक्न पछिल्ला वर्षमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वन तथा वातावरण संरक्षणमा सबैको दायित्व हुने बताउनुभयो । शनिबार धनुषाको लालगढमा वन तथा वातावरण मन्त्रालयद्वारा आ
कोशी प्रदेशमा उच्च माध्यमिक तहको शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भइरहँदा विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतका सहर शैक्षिक केन्द्रका रूपमा तीव्र गतिमा विकास हुँदै गएका छन् । वि
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, जनज्योति चोक हुँदै वडा नं. २ को वडा कार्यालय जोड्ने कच्ची सडक कालोपत्रे हुँदा यहाँका बासिन्दालाई सहज भएको छ ।
हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको आइतबार बिहानैदेखि भीड लागेको छ । बागलुङको निरयघाट, मालढुङ्खा लगाएत कालीगण्डकीको किनारमा श्रद्धालुहरु स्नानका लागि गाउँ–गाउँबाट श्रद्धालुहरु आएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
सिन्धुली जिल्लामा चुरे क्षेत्रमा हुने भूक्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशील आयोजना प्रभावकारी बनेको छ । कमला नदी जलाधार क्षेत्र संरक्षण
काठमाडौंँको बागबजारमा अवस्थित काठमाडौँ मोडल सेकेन्डरी स्कुल राजधानीमा सञ्चालित शैक्षिक संस्थामध्ये विद्यार्थीको अधिकतम रुचाइएको संस्थामा पर्छ । स्थापना कालदेखि नै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिँदै आएको यस संस्था नतिजामा पनि अब्बल रहेको छ ।
काठमाडौँको कमलपोखरीस्थित प्राइम लोकेसनमा रहेको किष्ट कलेज करिब ३० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
अनिश्चितकालका लागि स्थगित मधेश प्रदेशसभा बैठक आइतबार बस्दै छ । सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराह ताल ।
युरोपेली युनियन (इयू) ले यसै साताको अन्त्यमा वासिङ्टनसँग कर वृद्धिका विषयमा सम्झौता गर्ने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्रीले बताउनुभएको छ ।
अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो ।