कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको भन्सार छलीका सामान भन्सारमा बुझाएको छ।
नरेन्द्र थापाको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ ।
नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी–२०८२ अन्तर्गत पोखरामा भएको बक्सिङ प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा च्याम्पियन बनेको छ ।
जिल्लाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित सियो गाउँमा स्थानीय लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ को चोलन्ती गाउँ । यस ठाउँ कृषि उत्पादनका लागि उर्वरभूमि मानिन्छ ।
नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ-उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मनाङ प्रदेशसभा निर्वाचन–२ को उपनिर्वाचनका लागि मनोनयन असोज २१ गते मनोनयन दर्ता हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय मनाङलाई सो सम्बन्धी पत्र प्राप्त भएको मनाङका निमित्त निर्वाचन प्रमुख गोविन्दप्रसाद अर्यालले बताउनुभयो।
जनकपुरधाममा आगामी कात्तिक २७ देखि ३० गतेसम्म पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०२५ आयोजना हुने भएको छ ।
इजरायली ड्रोनहरूले दक्षिणी लेबनानमा इजरायलसँगको सीमा नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको नजिक चार ग्रेनेड खसालेका छन् ।
एएफसी यु–२३ एसियन कप छनोट खेलमा नेपालले बुधबार (आज) राति घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।