गोरखापत्र १२५ औँ वर्षमा प्रवेशका अवसरमा वरिष्ठ पत्रकारहरूले गर्विलो इतिहास र वर्तमानको साक्षी यसलाई नवीनतम प्रविधिको उपयोग र समयसापेक्ष बनाउँदै स्वर्णयुगीन भविष्यतर्फ अघि बढाउन सुझाव दिनुभएको छ । व
थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको छ ।
युवा बहुल अवस्थाबाट नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहेको पाइएको छ ।
नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो ।
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका उत्कृष्ट सिफारिस भएका पत्रकार–कर्मचारी सम्मानित हुनु हुनेभएको छ ।
गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपाल अन्तर्गत प्रकाशित दुई भाषाका संयोजकहरु वार्षिकोत्सवको अवसरमा सम्मानित हुने हुनुभएको छ ।
स्रोत नखुलेको १७ लाख ४६ हजार नौ सय रुपियाँसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपालमा भू–राजनीतिक र भू–आर्थिक बहसमा लैङ्गिक समानताको सवाल घरको भान्सादेखि सुरु हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
भारतको औपचारिक भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली आज स्वदेश फिर्ता भएको छ।
नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालको तेस्रो जिल्ला सम्मेलन मङ्गलबार अपराह्नपछि सदरमुकाम फुङ्लिङमा सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताउनुभएको छ।
नेपाली काँग्रेस बिद्यार्थी विभाग रौतहटको आयोजनामा मङ्गलबार देखि जय नेपाल कप रौतहट जिल्ला अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ ।
गोरखापत्र संस्थानले उत्कृष्ट आठ जना समाचारदातालाई सम्मान गर्ने भएको छ । गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचारदातालाई सम्मान गर्न लागेको हो ।।
गोरखापत्र संस्थानमा रचनात्मक पत्रकारिताको विषयमा छलफल भएको छ। प्रेस काउन्सिल नेपालको आयोजना र गोरखापत्र संस्थानको सहकार्यमा गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार रचनात्मक पत्रकारिताको विषयमा छलफल भएको हो।