प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन, सुशासन र सामाजिक मेलमिलापमा जोड दिनु भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो ।
पूर्वी मकवानपुरको बकैयामा एक वृद्ध महिलाको शव फेला परेको छ । बकैया गाउँपालिका –६ सिरवान बस्ने ७० वर्षीय कान्छीमाया थिङ मृत अवस्थामा फेला पर्नुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
यहाँका युवा परम्परागत कलासंस्कृति संरक्षणमा जुटेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका युवा तथा विद्यार्थी स्थानीय कला संस्कृति संरक्षण गर्न थालेका हुन् ।
प्रकृतिपूजक थारू समुदायमा वर्षमा एक पटक आफ्नो कुलदेउता फेर्ने चलन रहेको छ । माटोको घोर्वा (घोडा) लाई देउता मान्दै आएका थारूले दसैँमा त्यसलाई फेर्ने चलन रहेको हो । यसै गरी दसैँमा मा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
बाजुराको मार्तडी–कोल्टी सडक पुनः सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले मर्मतको काम सुरु गरेसँगै सो सडक पुनः सञ्चालन भएको हो । यहाँका पालिकासँग समन्वय
प्युठान गौमुखी गाउँपालिका अर्खा पैयुँपाटाका मित्र थापाको घर ढुङ्गाले छाएको छ । वर्षौं पहिले हजुरबुवाले बनाएको घर अहिलेसम्म छाउन परेको छैन । एक पटक ढुङ्गाले छाएको छाना लामो समय टिक्ने भएकाले पनि थापाले जस्तै गाउँमा धेरैले ढुङ्गाको छाना लगाएका छन् ।
अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिनुभयो ।
महिलाले नेतृत्व गरेको लमजुङको एक सहकारीले समूहमा रहेका किसानका खसीबोका सङ्कलन गरी काठमाडौँमा बिक्री गरेको छ । सुन्दरबजार नगरपालिका–१, कुन्छामा रहेको भागीरथी सामाजिक उद्य
कैलालीको मोहना नदीबगरमा ठुलो सङ्ख्यामा पानीगौँथली आइपुगेका छन् ।उचित बासस्थानको खोजीमा दक्षिणबाट उत्तरतिर सर्दै पानीगौँथली कैलारी गाउँपालिका–३ स्थित मोहना नदीबगरमा आ
तत्कालीन अवस्थामा यहाँका मुसीकोट, धुर्कोट र इस्माकोट तत्कालीन चौबिसे राज्य हुन् । एकीकरणपछि यी दरबारहरू कोत अर्थात् दसैँ घरका रूपमा स्थापित भए । यी कोतमा अहिले दसैँको अवसरमा पूजापाठ तथा मेला लाग्ने गरेको छ ।
गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८० जना कैदीबन्दी भागेका थिए ।
सहरमा दसैँको चहलपहल सुरु भइसकेको छ । अघिल्लो वर्ष झैँ यस पटक पनि दसैँको फूलपातीको अवसर पारेर तीन चलचित्र प्रदर्शनमा आएका छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘हरिब