समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
आतङ्कवाद विश्वकै लागि चुनौती बनेको छ । आमजनताविरुद्ध डरत्रास फैलाई वा हिंसा प्रयोग गरेर राजनीतिक वा वैचारिक लक्ष्य हासिल गर्ने प्रक्रिया आतङ्कवाद हो । यो शब्द विशेष गरी शान्तिकालमा वा युद्धको सन्दर्भमा गैरलडाकू (प्रत्यक्ष रूपमा भाग नलिएका नागरिक) मा
नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एसीए) ले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ ।
कक्षा १२ पछि उच्चशिक्षा र रोजगारीका लागि बिदेसिने मोह त्याग्दै एक युवकले स्वदेशमै उद्यम गर्ने बाटो तय गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङका १
नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया महोत्तरी जिल्लामा सुरु गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् ।
कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।
धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ ।
जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
धनगडीमाई नगरपालिका वडा नम्बर १४ उत्तरी भेगमा पर्ने अम्बासका महिला समूह अर्गानिक तरकारी खेतीमा जुटेका छन् । दलित जनकल्याण युवा क्लव लहानले एक्सनएडको सहयोगमा बनाएका चार समूहका सय जना महिला तरकारी खेती गर्न जुटेका हुन् ।
भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।