एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो ।
विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे ।
हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई ‘राप्ती
आन्तरिक राजस्व कार्यालय बर्दिवास महोत्तरीको वार्षिक मूल्याङ्कनमा बर्दिवासका व्यापारी कुमार भण्डारी लगातार तेस्रो वर्ष पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित हुनु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
आगामी फागुन २१ गते सङ्घीय संसद्को निर्वाचन गर्नु मौजुदा अन्तरिम सरकारको कर्तव्य र दायित्व दुवै हो । कात्तिक महिना बितिसक्दा पनि निर्वाचनबारे अनेक अड्कलबाजी भइरहेका छन् । सरकारले तोकिएकै मितिमा निर्वाचन गराउने भनिरहेको छ । राजनीतिक दल भने चुनावबारे विश्वस्त हुन सकिरहेका छैनन् । निर्वाचनका मुख्य सरोकारवाला भनेका राजनीतिक दल र मतदाता नै हुन् ।
चार महिनाको अवधिमा मुस्ताङमा दुई लाख २३ हजारभन्दा बढि स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
जेनजी प्रदर्शनका क्रममा ज्लिलाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार साँझ एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
जेनजी आन्दोलनपछि नेपालको राजनीतिक तथा प्रशासनिक संरचनामा देखिएको असन्तोष केवल भावनात्मक प्रतिक्रिया थिएन; यो दशकौँदेखि चलिआएको कमजोर शासन सञ्चालनविरुद्ध जनताको ठोस प्रतिरोध थियो ।
सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको पदमुक्त रोकिएको छ ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला सोमबार लाग्दैछ ।
ट्रेबल फेसन कन्सर्नको आयोजनामा सम्पन्न भएको लिटिल आईडल नेपाल(२०२५ ग्राण्ड फिनालेमा गायक नारायण थापाले आफ्नो विशेष प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई भरपु
स्थानीय अभिभावकहरुको माग अनुसार त्यस विद्यालयबाट पाँच जना शिक्षकहरुको सरुवा गरेपछि त्यस मुहार फेरिन थालेको र शैक्षिक सुधार देखिन थालेको छ ।