‘व्यवसाय राम्रै भए पनि काठ र छाला पाउन गाह्रो छ’
आधुनिक सङ्गीतका नयाँ स्वर र प्रविधिले बजार ओगट्दै गए पनि पुरानो मादलको धुन अझै नेपाली मनमा गुन्जिरहन्छ । मादल नेपालीको पहिचानसँग गाँसिएको परम्परागत लोकप्रिय बाजा हो।