लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ? वि.सं. २०७९ असार १ – २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।
लोकसेवा आयोगले जोगाएको साख
आफ्ना, नजिकका नातेदारहरू, भाइभारदारहरू भएकै कारणले विभिन्न पदमा अवसर पाउने विषय न्यायसङ्गत हुँदैन । राज्यको नजरमा सबै नागरिक समान हुन् र सरकारी सेवामा सबैको समान पहुँच रहोस् भन्ने भावनाका साथ नेपाल पब्लिक सर्विस कमिसनको नामबाट नेपालको अन्तरिम संविधान २००७ बमोजिम वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।
लोकसेवाप्रति लोकविश्वास
लोकसेवा आयोगले कर्मचारी छनोट गर्दा पेसागत आचरणसमेत परीक्षण गर्नुपर्ने समय आएको विज्ञहरूको सुझाव छ । पछिल्ला समय थुप्रै कर्मचारीमा पेसागत नैतिकता, इमानदारिता र कर्तव्यनिष्ठमा ह्रास आउन थालेप्रति उहाँहरू चिन्तित हुनुभएको छ । परीक्षामा अङ्क ल्याउनेलाई सबैभन्दा योग्य कर्मचारी ठह¥याउन नसकिने बताउँदै उहाँहरूले भन्नुभयो, “प्रतिस्पर्धीहरूको आचरण र निष्ठा परीक्षण गर्ने परीक्षा प्रणालीको विकास जरुरी छ ।” निजामतीलगायत थुप्रै सेवाको विभिन्न पदमा कर्मचारी छनोट तथा नियुक्तिका लागि सि
लोकसेवा सम्वन्धि आजको ताजा सामाग्री
गोरखापत्र दैनिकले प्रत्येक बुधबार लोकसेवा सम्वन्धि ताजा सामाग्रीहरु प्रकासन गर्दै आएको छ । लोकसेवा अध्यन गर्ने विद्यार्थीहरुका लागि अतिनै उपयोगी बन्ने समसामयिक ताजा विषयबस्तुहरु मात्र समेटेर गोरखापत्रले अनलाइन मार्फत प्रकासन गरेको यी सामाग्रीहरु पढ्न नछुटाउनु होला ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
खाद्य उत्पादन एवं वितरण १. खाद्य सम्प्रभुता भनेको के हो ? लेख्नुहोस् । खाद्य उत्पादन एवं वितरणका सबै कार्यमा कृषकको आफ्नो पूर्णअधिकार तथा स्वतन्त्रता हुने अवस्थालाई खाद्य सम्प्रभुता भनिन्छ । यो कृषि उत्पादन एवं वितरण प्रणालीमा किसानले उपभोग गर्ने एवं अभ्यास गर्ने अधिकार हो । खाद्य उत्पादन र वितरणका कार्यमा किसानलाई स्वतन्त्र राख्दा खाद्य सम्प्रभुताको प्रत्याभूति हुने गर्दछ । खाद्य सम्प्रभुतामा किसानले देहाय बमोजिमका अधिकार राख्दछन् : – खाद्यसम्बन्धी नीति निर्माणमा सहभागी हुने,
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
१. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ? मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख)
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
सरकारी आर्थिक कारोबारको प्रतिवेदन १. वडाध्यक्षको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् । वडाध्यक्षको काम, कर्तव्य र अधिकार निम्नअनुसार छन् : – वडा समितिको अध्यक्ष भई कार्य गर्ने,
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
१. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ? बागमती प्रदेश (६.७ प्रतिशत) – प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थ
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
सहकारी संस्थामा सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार १. गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् ।