श्रीलङ्का : राज्य भूमिकामा दबाब
श्रीलङ्कामा बौद्ध धर्मको संवैधानिक हैसियत र भिक्षुको परामर्श भूमिकालाई सम्मान गर्न माग गर्दै सयौँ बौद्ध भिक्षुले शुक्रबार राजधानी कोलम्बोमा शान्तिपूर्ण र्याली निकालेका छन् ।
खनिज सहकार्यतर्फ भारत-ब्राजिल
महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा नयाँ आधार निर्माण गर्ने उद्देश्यसहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार नयाँदिल्लीमा भेटवार्ता गर्दै हुनुहुन्छ ।
हिटलरको घर अब प्रहरी चौकी
नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उहाँको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ ।
लागु-औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु : पेन्टागन
अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागु-औषध तस्करी गर्ने विरुद्ध आक्रमण सुरु गरेको जनाउँदै आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ ।
पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु
पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ ।
सम्बोधन अघि दबाबमा ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक वर्ष पूरा गर्दै स्टेट अफ द युनियन सम्बोधनको तयारीमा जुटिरहनु भएका बेला घरेलु र अन्तर्राष्ट्रिय दुवै मोर्चाको दबाबमा पर्नु भएको छ ।