निर्वाचनमा प्रयोग गर्न भारतले दियो दुई सय गाडी उपहार
काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ ।
टोकियोमा विदेशीहरूको झडपमा दुई नेपाली गम्भीर घाइते
टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार हुँदा उनीहरू गम्भीर घाइते भएका छन् ।
दुर्घटना घटाउन कृत्रिम आँखासहितको कार
जापानमा कारहरूमा पूर्णरूपमा नयाँ प्रयोग भइरहेको छ ।
अध्यक्ष तिमिल्सिना र बेलायतको हाउस अफ कमन्सका सभामुखबिच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ ।
सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु : राजदूत थम्पसन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतले शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो ।
युरो नेपाल कलाकार सङ्घ बेल्जियमको कार्यक्रम सम्पन्न
युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।