टीका सुरेशको ‘पल पलमा’
टीका दाहालको सङ्गीत र सुरेश लामाको स्वर रहेको ‘पल पलमा’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतको शब्द विष्णुबाबु देवकोटाको रहेको छ । गीतको सङ्गीत संयोजन राहुल प्रधानले गर्नुभएको छ ।
अस्ट्रेलियामा नेपाली हिन्दु मन्दिर निर्माण गर्ने प्रतिबद्धता
अस्ट्रेलियाको लेबर पार्टीले राजधानी क्यानबेरालाई बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
'विमल गुरुङ कृति पुरस्कार'का लागि १० कृति सार्वजनिक
'विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा
ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाइने हाँडीगाउँको जात्रा सुरु भएको छ ।
‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न
विजयादशमीको अवसरमा मध्यपुर थिमिमा मनाइने ‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न भएको छ । युद्धको झझल्को दिने सो जात्रामा सेतो वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिरेका, फलामबाट निर्मित सिक्रीजडित टोपी लगाएकाले युद्ध परेड खेलेर
मुस्ताङमा कला महोत्सव हुँदै
मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव गर्न लागेको आयोजक समितिका ट्रिपल पी गुरुङले जानकारी दिनुभयो ।
नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक भएका छन्।
विराट् नेपाल भाषा साहित्य सम्मेलन
विराट् नेपाल भाषा साहित्य सम्मेलनको ६३ औँ संस्करण सोमबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल भाषा स्नातकोत्तरमा प्रथम हुने नेपाल भाषा केन्द्रीय विभागका विद्यार्थी रामेश्वर श्रेष्ठलाई ‘विराट
नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न
‘जातियात क्वतेलाः राष्ट्रया उत्थान जुइमखु’ (जातिलाई दमन गरेर राष्ट्रको उत्थान हुन सक्दैन) भन्ने नाराकासाथ ६३ वर्षदेखि आजसम्म निरन्तर संचालन गर्दै आएको विराट नेपाल भाषा साहित्य सम्मेलन गःपली, भक्तपुरमा सोमवाः सम्पन्न भएको छ।
धर्मपुत्री (कथा )
क्रिस्टिना बारबरा आज अति खुसी छिन् । उनको आँखामा खुसीको आँसु छचल्किराखेको छ । एकातिर ओठको हाँसो पस्केर स्वागत, फूलमाला, सम्मान, प्रशंसापत्र लिइराखेकी छिन् अर्कोतिर छचल्किए
गुफाडाँडामा उक्लिँदा
गुफाडाँडा जाँदै छौँ । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई हवाईजहाजको झ्यालबाट हेरे जस्तो हेर्नुपर्ने भइसक्यो । २०७८ असारमा आएको ठुलो बाढीको त्रासदी र चर्चा अझै
कहिले ठडिएला ढलेको सालिक
उर्लाबारी समाचारदाता उर्लाबारी, असोज २३ गते । साँघुरी बारी नि हौ, यो धारा पानी गड्तिर्काे हौ हजुर बालुवा खरो है सुर्ती लेनि बाडुल्की लाग्यो
बालबालिकालाई दक्षिणा मुना
पूर्वी नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुलले दसैँ बिदामा पढ्नका लागि मुना मासिक पत्रिका वितरण गरेको छ । दसैँको टीका र जमरासहित विद्यार्थीलाई मुना उपहार दिइएको हो ।
‘चित्रकला दृश्यगत भाषा हो’
कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो ।
धार्मिक साहित्यमा दसैँ र नारीशक्ति
हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि छन् र तिनका आफ्नै साहित्य पनि छन् । वैदिक साहित्यलाई पृष्ठभूमिका रूपमा मान्दा ती साहित्यबाहेकका अन्य साहित्य प्रारम्भमा धार्मि
दुर्गादत्तको तेस्रो विवाह
एकाएक दुर्गादत्त टक्क रोकिए । अर्जुनदृष्टि लगाएर हेर्न थाले । उनी असमञ्जस्यमा परेका थिए । उनले जो देखिरहेका थिए त्यो आफैँमा एउटा अविश्वनीय दृश्य थियो । लाम्चो
‘दिलमायाको चिया दोकान’
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ गीत आइतबार सार्वजनिक गरिएको छ ।
एस्पीको ‘कता छ स्वर्ग’
कवि तथा गीतकार एस्पी कोइरालाको ‘कता छ स्वर्ग ?’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
भैरव पुरस्कार प्रदान
भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
‘अहिल्या’ माथि परिचर्चा
शाश्वत आचार्य स्मृति प्रतिष्ठानले साहित्यकार किरण आचार्यको उपन्यास कृति ‘अहिल्या’ माथि आइतबार परिचर्चा गरेको छ ।
पडकास्टको पुस्तक
सिएमआर नेपाल जर्नालिजम एकेडेमीले पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ ।
मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटक विमर्श
ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार कार्यक्रम आयोजना गरी उक्त नाटक पुस्तकको विमर्श गरिएको हो ।
रामलीला हेर्नेको घुइँचो
नेपालगन्जको रामलीला मैदानमा दसैँको अवसर पारेर रामलीला मञ्चन भइरहेको छ । भारत वृन्दावनबाट कलाकारले रामलीला प्रदर्शन गरिरहेका छन् ।
ऊर्जामन्त्री खड्काद्वारा ‘अनुभवका पाइलाहरू’ विमोचन
वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ। सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका संघर्षबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो।