एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार पनि दुई खेल हुँदैछ ।
सनसनीपूर्ण खेलमा कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।
कर्णालीले विराटनगरलाई दियो १६१ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध १६१ रनको चुनौती दिएको छ ।
एनपिएलः विराटनगरविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
एनपिएल : काठमाण्डु ५३ रनले विजयी
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो ।
एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।
एसिसी यु–१९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।
एनपिएल : जनकपुरलाई हराउँदै पोखराको पहिलो जित
जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।
क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ। एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन्।
एनपिएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो ।
एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ ।
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको मध्यम लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।
सुदूरपश्चिम टस जितेर बलिङ गर्दै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ राजेको छ । टस हारेको लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।
एनपिएलः आज दुई खेल हुँदै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।
एनपिएल : किङ्सलाई राइनोजको झट्का
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो ।
एनपिएल : चितवनले विराटनगरलाई दियो १७५ रनको चुनौतीपूर्ण लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७४ रन बनायो ।
बिहीबार फरक जर्सीमा खेल्दै जनकपुर र पोखरा
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आफ्ना नियमित जर्सीभन्दा फरक रङ्गको विशेष जर्सीमा देखिने भएका छन् ।
एनपिएल : टस जितेको विराटनगर बलिङ गर्दै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यस्तै टस हारेको चितवनले ब्याटिङको निम्तो पाएको छ ।
‘नदेख्ने’ ले देखाइदिए संसारलाई
प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेर नेपालले ठुलो उपलब्धि हासिल गरेको छ । यद्यपि नेपाली महिला दृष्टिविहीन टिम सन्तुष्ट छैन । नेपाली टिमकी कप्तान गीता पौडेललाई विश्वकप जितेर इतिहास बनाउन नसकेको छट्पटी छ ।
टी–२० विश्वकप : नेपाल कठिन समूहमा
समूह ‘सी’ मा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ ।
एनपिएल : काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २९ रनले हरायो ।
एसिसी यु–१९ प्रिमियर कप : नेपालको विजयी सुरुवात
नेपालले युएईमा जारी एसिसी यु–१९ प्रिमियर कपमा विजयी सुरुवात छ । अजमानस्थित करवान ग्रुप मैदानमा मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हरायो ।
एनपिएल : काठमान्डुद्वारा लुम्बिनीलाई १५८ रनको लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनायो ।