नेपाली पत्रकारिताको यात्रामा गोरखापत्रको ऐतिहासिक विशिष्ट स्थान छ । आज पनि अखबारको पर्यायका रूपमा गौरवान्वित गोरखापत्र नेपाली विज्ञापनको इतिहासमा पनि उत्तिकै महìवपूर्ण छ । अझ भन्ने हो भने गोरखापत्र र नेपाली विज्ञापनको सम्बन्ध नङमासु सरह रहेको छ ।
मानसरोवर–कैलाश यात्राको आकर्षण दिनानुदिन बढ्दो छ ।
भारतका विभिन्न सहरमा खासगरी तीर्थस्थलमा नेपाली रुद्राक्षको विशेष माग रहेको छ । तब त त्यहाँका कुनै पनि व्यापारी आफूकहाँ मात्रै असली नेपाली रुद्राक्ष रहेको बखान्न चुक्दैन