• १९ असार २०८१, बुधबार

साक्षरता कार्यक्रम सम्पन्न

blog

काठमाडौँ, असार ९ गते । मुक्तिनाथ क्यापिटलद्वारा चाँदबाग स्कुल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

नभ्य नेपालद्वारा चाँदबाग स्कुलमा आयोजित (चाँदबाग एमयुएन) सम्पन्न भएको छ। एमयुएनका सह-आयोजकमा मुक्तिनाथ क्यापिटल एमय’एनका सहभागीलाई वित्तीय साक्षरताको कार्यक्रम व्यवहारिक शिक्षा र विभिन्न वित्तीय साक्षरताका खेलहरू आयोजन गरिएको थियो । 

तीन दिनको कार्यक्रममा चाँदबाग स्कुल, जन देवी स्कुल, इम्पेरियल वल्र्ड स्कुल, सेन्ट जेभियर्स स्कुल, युलेन्स आदिका ३१२ विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरूलाई स्कुल भित्रै बैंक खाता, डि म्याट खाता, मेरो शेयर, एटिएम मोबाइल बैंकिङ बारे जानकारी लिने र खाता खोल्ने सुविधा राखिएको थियो ।