• १५ वैशाख २०८१, शनिबार

दशैं चहलपहल

असनमा किनमेल गर्नेको भीड (फोटोफिचर)

blog

अशन क्षेत्रमा शनिबार देखिएको भीडभाड। तस्बिर : केशब गुरुङ

केशब गुरुङ 

काठमाडौं, असोज ८ गते। हिन्दुहरुको महान् पर्व बडादशैं नजिकै आइसकेको  छ। यतिबेला दशैंको किनमेल  गर्नेको  चहलपहल निकै बढेको छ। 

काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ। जसकारण मानिस आवत-जावतमा  समेत असर पुगेको छ। न्यूरोड गेटबाट चारपाग्रे सावरी साधनलाई प्रवेश रोक लगाए पनि दशैंको चहलपहलले यो क्षेत्रमा भीडभाड बढेको हो।