logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/

विश्वमा उत्पादित ९० प्रतिशत धान एसियाली मुलुकमा खपत

06 Jul

डेल्टा भेरीयन्टको नयाँ म्यसटेसन फेला पर्दैमा आत्तिहाल्नु पर्ने

03 Jul

के हाे स्मार्ट लकडाउन भनेकाे, सुनाै विज्ञकाे विचार

03 Jul

याेग काेराेना औषधिको रूपमा प्रयोग गर्ने सकिन्छ

26 Jun

काेभिड निकाे भए पछि पनि जाेखिम छ

26 Jun

दाेभान क्षेत्रमा बस्ती बाढीपहिराेकाे जाेखिममा

26 Jun

कालाे ढुसीकाे संक्रमणबाट कसरी जाेगिने

20 Jun

कालीगण्डकीमा बाढिकाे ताण्डब, बेनी बजार जाेखिममा

18 Jun

अक्सिजनकाे गलत प्रयाेगले ज्यान जान सक्छ

18 Jun

संक्रमणकाे तेस्राे लहर नआउन सक्छ

15 Jun

स्तनपान गराउँदा काेराेना सर्दैन

11 Jun

सम्पन्न हुँदै अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह

10 Jun

सहज बन्दै ट्रमा सेन्टर

19 May

कीर्तिमान बनाएपछि दायित्व थपियाे : कुशल भूर्तेल

05 May

बलिया राष्ट्रसँग खेल्न आतुर छाैं : कप्तान मल्ल

27 Apr

नागढुङ्गा सुरुङमार्ग निर्माणले गति लिदै

18 Apr

कम्तिमा ६ वर्षभित्र रासायनिक मल कारखाना

18 Apr

यसरी हुँदै छ मेलम्चीको पानी वितरण

30 Mar

मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा हिजोदेखि वितरण भएको छ । उक्त पानी महाकाँल चौरस्थित पोखरीबाट वितरण गरिएको थियो । यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण हुन एक हप्ता समय लाग्ने भएको छ । पानी वितरणबारे दृश्यमा केशव गुरूङ र दृश्य सम्पादन मनाेजरत्न शाहीले तयार गर्नु भएकाे दृश्य समाचार ।

यसरी हुँदै छ गैँडा गणना

30 Mar

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको राष्ट्रिय गणनाका छैठाैँ संस्करण सोमबारबाट सुरु भएको छ । यसअघि सन् २०१५ मा राष्ट्रिय तहमा गैँडा गणना भएको थियो । गैँडा गणनाबारे हाम्रा मकवानपुर समाचारदाता शिवकुमार काशीले पठाउनु भएकाे दृश्य समाचार । दृश्य सम्पादन मनाेजरत्न शाही ।

ठडिदै काष्ठमण्डप

30 Mar

काष्ठमण्डप आगामी वैशाख महिनामा सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिँगटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारहरूले नियमितरूपमा काम गरिरहेका छन् । हाम्रा प्रशिक्षाथी पत्रकार क्षितिज शवाकाेटी र मनाेजरत्न शाहीले तयार गर्नुभएकाे दृश्य समाचार ।