• १३ असोज २०८१, आइतबार

वैकुण्ठ मानन्धरसहित तीनजना सम्मानित

blog

सम्मानित भएपछि बैकुण्ठ मानन्धर लगायत ।

काठमाडौँ, फागुन ३० गते । क्यामेलिया स्कुलको रजत महोत्सवको अवसरमा ओलम्पियन वैकुण्ठ मानन्धरसहित तीन खेलाडीलाई सम्मान गरिएको छ ।

स्कुलले बुधबार मानन्धर र करातेका उदीयमान खेलाडी तथा करातेमार्फत सानै उमेरमा वर्ल्ड बुक अफ रेकर्ड राख्न सफल आर्यन रञ्जितलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

खेलाडीलाई गरिएको सम्मानले उदीयमान र पूर्व खेलाडीलाई समेत हौसला मिलेको विद्यालयका प्रिन्सिपल रुद्रमणि अधिकारीले बताउनुभयो ।