• ५ जेठ २०८३, मङ्गलबार

बिम डाडाँगाउँ

blog

म्याग्दीको मालिका गाउँपालिका–५ मा रहेको डाडाँगाउँ । गण्डकी प्रदेश सरकारको सहयोगमा डाँडागाउँ बस्ती भित्रको सबै पदमार्गलाई ढलान गरेर पक्की बनाएपछि सफासुग्धर र चिटिक्क देखिएको छ ।  तस्बिरः सन्तोष गौतम/रासस