• २१ वैशाख २०८१, शुक्रबार

घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह घट्छ

blog

टाइसुट लगाएर मानिस चिटिक्क देखिन्छन् । मानिसको व्यक्तित्व नै टाइसुटले बढाउँछ तर के तपाईंलाई थाहा छ घाँटीमा टाई बाँध्नाले मस्तिष्कमा रक्तप्रवाह कम हुन जान्छ । 

सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले के निष्कर्ष दिएको छ भने घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह ७.५ प्रतिशतले घट्छ । जसका कारण मानिसले टाउको दुखेको, वाकवाकी लागेको र आलस्यता महसुस गर्दछ । टाई बढी जोरले बाँधेमा त आँखामा समेत दबाब बढ्न जान्छ । 


– युवामञ्च