• १५ मंसिर २०८१, शनिबार

आँधीखोला तर्न बाँसबाट बनाइएको फड्के

blog

स्याङ्जाको भीरकोट नगरपालिका ४ र ५ को बिच सिम्लेमा  आँधीखोला तर्नकालागि बाँसबाट बनाइएको फड्के । हिउँदको समयमा स्थानीयहरू फड्केको सहारामा खोला तर्दै आएका छन् । तस्बिर : तोलाकान्त बगाले/रासस