• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा सहभागी

blog

काठमाडौँ, पुस २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुनुभएको छ ।

शुक्रबार बिहान समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)  सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्ने भएपछि प्रधानमन्त्री पनि उपस्थित हुनुभएको सचिवालयले जनाएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाको अध्यक्षतामा ऐन संशोधनका विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।