• ९ असार २०८१, आइतबार

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

blog

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रिपरिषद् सदस्य । तस्बिर: प्रदीपराज वन्त

काठमाडौँ, पुस १२ गते । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण