• ९ असार २०८१, आइतबार

बालकुमारीमा नेकपा एसको केन्द्रीय कमिटी बैठक

blog

काठमाडौं, पुस १२ गते । नेकपा (एकीकृत समाजवादी) बैठकको सातौँ केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार ललितपुरको बालकुमारीमा पुस ११ गतेदेखि सुरु भएको बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी सदस्यहरूले धारणा राख्नुभएको छ ।

बैठकको पहिलो दिन बुधबार १५ जना सदस्यले आफ्ना धारणा राख्नुभएको थियो ।