• ९ असार २०८१, आइतबार

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता । तस्बिर : कविन अधिकारी

काठमाडौं, पुस १२ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा सरकारमा रहेका मन्त्रीको कामको समीक्षा, महासमिति बैठकको तयारी सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

बैठकमा पुस १६ गते हुने बिपीको मेलमिलाप नीति सम्बन्धमा छलफल भइरहेको छ ।