• ९ असार २०८१, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

blog

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रिपरिषद् सदस्य । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, पुस १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नियमित मन्त्रिपरिषद् बैठक बिहीबार दिउँसो बसेको हो । बैठक अहिले जारी छ ।