• १४ असार २०८१, शुक्रबार

परम्परागत शैलीमा राखिएको मकैको सुली

blog

खोटाङ, मङ्सिर १५ गते । खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- १ स्थित वराहपोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली । तस्बिर : हरिराम भेटुवाल/रासस