• १२ साउन २०८१, शनिबार

यस्तो छ भूकम्पपछि जाजरकोटको जनजीवन (फोटो फिचर)

blog

भूकम्पले घर भत्किएपछि बारीमा खाना बनाउँदै जारकोटका स्थानीय । तस्बिर:कविता थापा

जाजरकोट, कात्तिक २४ गते । कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु हो, जाजरकोटको रामीडाँडा । त्यहाँ भूकम्प भएको आठ दिन भइसकेको छ ।

यद्यपि, जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घ संस्थामार्फत राहत वितरण गरिएको छ । तस्बिरमा हेर्नुहोस् जाजरकोटका भूकम्पपीडितको पछिल्लो अवस्था :