• ५ जेठ २०८१, शनिबार

बाजुरामा भूकम्पको धक्का

blog

फाइल तस्बिर

बाजुरा, कात्तिक २१ ग्ते । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई  मङ्गलबार दिउँसो १२:५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका परकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् । यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । रासस