• ४ जेठ २०८१, शुक्रबार

धान राख्ने बाँसको भकारी

blog

कञ्चनपुर, कात्तिक २० गते । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएका बाँसबाट निर्मित भकारी । परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन । तस्बिरः रासस