• १२ साउन २०८१, शनिबार

जावलाखेलमा फूल प्रदर्शनी (फोटो फिचर)

blog

ललितपुरको जावलाखेलमा आजदेखि सुरु भएको फूल प्रदर्शनी ।

काठमाडौं, कात्तिक १४ गते । ललितपुरको जावलाखेलमा फूल प्रदर्शनी सुरु भएको छ । मङ्गलबारदेखि १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा सुरु भएको हो । आजबाट सुरु प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

तस्बिर : सुजन गुरुङ