शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हुम्ला, भदौ ३१ गते । राष्ट्रिय सडक सञ्जाल जोडिएको दक्षिणी हुम्लाको सलीसल्लासम्म गाडीमा ढुवानी गरी ल्याइएको इन्धन सदरमुकाम सिमकोटसम्म खच्चडमार्फत ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको खार्पुमा ल्याइँदै । अहिले ढुवानी दर घटेर प्रतिकेजी ४५ रुपियाँ पुगेको छ । तस्बिर: राजन रावत