• १३ मंसिर २०८१, बिहिबार

काठेपुल निर्माण गरिँदै

blog

वागलुङ, असार १७ गते । बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् । तस्बिर ः रासस