• १३ वैशाख २०८१, बिहिबार

काँठ क्षेत्रको धान रोपाइँ (फोटो फिचर)

blog

काठमाडौं, जेठ २० गते। राजधानी नजिकैका काँठ क्षेत्रमा अहिले किसान धान रोप्न व्यस्त छन्।धान विशेष गरेर असारमा रोप्ने भनिए पनि किसान जेठ मध्यदेखि नै रोपाइँमा सक्रिय हुन्छन्।सहरीकरण बढ्दै जाँदा खेतीयोग्य जमिन सकिँदै गएको छ।काँठ क्षेत्रमा रहेको खाली क्षेत्रमा  भने छिटपुट मात्रमा खेतीपाती भइराखेको छ।

नेपाल सरकारले २०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ।असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ।शनिबार शंकरापुर नगरपालिका क्षेत्रमा भइरहेको रोपाइँका दृश्य : 




 

Author
कविन अधिकारी

अधिकारी गोरखापत्रका फोटो पत्रकार हुनुहुन्छ ।