• १३ असोज २०८१, आइतबार

मङ्गलबारको प्रतिनिधि सभा बैठक

blog

काठमाडौं, माघ १० गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरूको नाम हेरफेर गर्नुहुने छ ।

त्यस्तै, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाइ एवम् शुभकामना प्रदान गरिने छ ।