• १५ वैशाख २०८१, शनिबार

रौतहट २ मा स्वतन्त्र किरणकुमार साह विजयी

blog

रौतहट, मङ्सिर १४ गते । रौतहट निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी हुनुभएको छ । साहले ३२ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याउनुभएको छ ।